ne_tq/ezk/33/20.md

479 B

परमप्रभुले इस्राएलका घरानाका प्रत्येक मानिसलाई कसरी न्याय गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ?

परमप्रभुले प्रत्येक मानिसको न्याय त्यसको चालअनुसार गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ ।