ne_tq/ezk/33/15.md

557 B

एउटा दुष्‍टले पश्‍चाताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने त्यसलाई के हुनेछ भनी परमप्रभु भन्नुहुन्छ?

दुष्‍टले पश्‍चाताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने त्यो निश्‍चय नै जिउनेछ भनी परमप्रभु भन्‍नुहुन्छ।