ne_tq/ezk/33/12.md

495 B

एउटा धर्मी मानिसले पछि अन्याय गर्छ भने त्यसलाई के हुनेछ भनी परमप्रभु भन्नुहुन्छ?

धर्मी मानिसले पछि अन्याय गर्छ भने त्यसले गरेको दुष्‍टताको कारणले त्यो मर्नेछ भनी परमप्रभु भन्नुहुन्छ ।