ne_tq/ezk/33/11.md

646 B

परमप्रभु केमा रमाउनुहुन्न भनी उहाँले भन्नुभयो?

परमप्रभु दुष्‍टहरूको मृत्युमा प्रसन्‍न हुनुहुन्न भनी उहाँले भन्नुभयो ।

परमप्रभुले दुष्‍टहरूलाई के गर्नुहुन्छ?

परमप्रभु दुष्‍टहरूलाई पश्‍चाताप गर्न बोलाउनुहुन्छ ताकि तिनीहरू बाँच्नेछन् ।