ne_tq/ezk/32/21.md

552 B

मिश्र र त्यसका मित्रराष्‍ट्रहरूका बारेमा चिहानका योद्धाहरूले के घोषणा गर्नेछन्?

मिश्र र त्यसका मित्रराष्‍ट्रहरू यहाँ तल आएका छन् र तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् भनी तिनीहरूले घोषणा गर्नेछन् ।