ne_tq/ezk/32/02.md

642 B

फारोको सम्बन्धमा के गर्न भनी परमप्रभुले इजकिएललाई भन्नुभयो?

फारोको सम्बन्धमा परमप्रभुले इजकिएललाई विलाप गर्न भन्नुभयो ।

फारो कुन दुई जनावरहरू जस्ता थिए भनी परमप्रभुले भन्नुभयो?

फारो जवान सिंह र विशाल पशुझैं थिए भनी परमप्रभुले भन्नुभयो ।