ne_tq/ezk/31/11.md

454 B

परमप्रभुले अश्शूरलाई किन पक्रनुभयो र त्यसलाई धपाउनुभयो?

परमप्रभुले अश्शूरलाई पक्रनुभयो र त्यसलाई धपाउनुभयो किनभने त्यसको हृदय घमण्डले फुलेको थियो र त्यो दुष्‍ट थियो ।