ne_tq/ezk/31/06.md

545 B

अश्‍शूर एक रुखको रूपमा रहेको परमप्रभुको दृष्‍टान्तमा ठूलो देवदारुको भित्र र वरिपरि के बस्थ्यो?

आकाशका हरेक चराले देवदारुको हाँगाहरूमा गुँड बनाए र त्यसका शितल छहारीमा जमिनका सारा प्राणीले बच्चा जन्माए ।