ne_tq/ezk/30/25.md

393 B

परमप्रभुले कसका हातहरू बलिया पार्नुहुनेछ?

परमप्रभुले बेबिलोनका राजाका हातहरू बलिया पार्नुहुनेछ ।

फारोका हात के हुनेछ?

फारोका हात निर्बल हुनेछ ।