ne_tq/ezk/30/21.md

540 B

परमप्रभुले फारोका हातलाई के गर्नुभएको थियो भनी उहाँले भन्नुभयो र अब फारो के गर्न सक्षम हुनेछैन?

परमप्रभुले भन्नुभयो कि उहाँले फारोका हात भाँचिदिनुभएको थियो जसले गर्दा त्यो तरवार समाउनसम्म बलियो थिएन ।