ne_tq/ezk/29/21.md

665 B

त्यस दिन, परमप्रभुले इजकिएललाई के गर्न लगाउनुहुनेछ?

त्यस दिन, परमप्रभले इजकिएललाई इस्राएलको घरानाको बीचमा बोल्न लगाउनुहुनेछ ।

त्यस दिन, इस्राएलको घरानाले के जान्‍नेछन्?

त्यस दिन, इस्राएलको घरानाले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान्‍नेछन् ।