ne_tq/ezk/29/20.md

504 B

नबूकदनेसरले टुरोस विरुद्ध गरेका सबै कडा परिश्रमको सट्टा परमप्रभुले उनलाई के दिनुहुनेछ?

नबूकदनेसरले टुरोस विरुद्ध गरेका सबै कडा परिश्रमको निम्ति परमप्रभुले उनलाई मिश्रको देश दिनुहुनेछ ।