ne_tq/ezk/29/14.md

393 B

मिश्र तितरबितरबाट फर्किएपछि त्यो के हुनेछ भनी परमप्रभु भन्नुहुन्छ?

मिश्र तितरबितरबाट फर्किएपछि त्यो तुच्छ राज्य हुनेछ भनी परमप्रभु भन्नुहुन्छ ।