ne_tq/ezk/29/07.md

445 B

इस्राएलको घराना मिश्रमाथि भर पर्दा मिश्रले के गरेका थिए?

इस्राएलको घराना मिश्रमाथि भर पर्दा मिश्रले इस्राएलका खुट्टाहरू भाँचिदिए र तिनीहरूको कम्मरलाई काप्ने बनाए ।