ne_tq/ezk/29/03.md

370 B

कुन जनावर मिश्रका राजाजस्तै छन् भनी परमप्रभु भन्नुहुन्छ?

मिश्रका राजा नदीको बीचमा रहने ठूलो समुद्री जीवजस्तै छ भनी परमप्रभु भन्नुहुन्छ ।