ne_tq/ezk/29/02.md

357 B

परमप्रभुले इजकिएललाई कसको विरुद्ध अगमवाणी गर्न भन्नुभयो?

परमप्रभुले इजकिएललाई मिश्रका राजा फारोको विरूद्ध अगमवाणी गर्न भन्नुभयो ।