ne_tq/ezk/28/25.md

520 B

परमप्रभुले इस्राएललाई घृणा गर्नेको न्याय गर्नुभएपछि, इस्राएललाई के हुनेछ?

इस्राएल सुरक्षित बस्नेछन्, घरहरू निर्माण गर्नेछन् र परमप्रभुले आफ्ना दास याकूबलाई दिनुहुने देशमा दाखबारी लगाउनेछन् ।