ne_tq/ezk/28/24.md

428 B

परमप्रभुका अनुसार, इस्राएलको घरानाको निम्ति इस्राएलका वरिपरिका मानिसहरू कस्ता थिए?

इस्राएलका वरिपरिका मानिसहरू घोच्ने सिउँडी र पीडादायी काँडाहरू जस्ता थिए ।