ne_tq/ezk/28/23.md

399 B

परमप्रभले सिदोनमा के पठाउदै हुनुहुन्थ्यो भनी उहाँले भन्नुभयो?

परमप्रभुले विपत्ति र सिदोनका सडकहरूमा रगत पठाउदै हुनुहुन्थ्यो भनी उहाँले भन्नुभयो ।