ne_tq/ezk/28/16.md

422 B

टुरोसका राजाको पापको कारण, परमप्रभुले उनलाई के गर्नुभयो?

अशुद्ध कुराझैँ परमप्रभुले टुरोसका राजालाई परमेश्‍वरको पर्वतबाट फ्याल्नुभयो र उनलाई नाश गर्नुभयो ।