ne_tq/ezk/28/12.md

429 B

एक समयमा टुरोसका राजा कस्ता थिए भनी परमप्रभुले भन्नुभयो?

एक समयमा टुरोसका राजा सिद्धताको नमुना, बुद्धिले पूर्ण र सुन्दरतामा सिद्ध थिए भनी परमप्रभुले भन्नुभयो ।