ne_tq/ezk/28/07.md

436 B

टुरोसका शासकको घमण्डको कारण परमप्रभुले उनलाई के गर्नुहुनेछ भनी उहाँले भन्नुभयो?

परमप्रभुले टुरोसका शासकको विरुद्ध विदेशीहरू ल्याउनुहुनेछ भनी उहाँले भन्नुभयो ।