ne_tq/ezk/27/28.md

423 B

समुद्रमा भएका सहरहरूले तिनीहरूका नावीहरूको रूवाइको आवाज सुन्दा तिनीहरूले के गर्नेछन्?

समुद्रमा भएका सहरहरू तिनीहरूका नावीहरूको रूवाइको आवाजमा काप्नेछन् ।