ne_tq/ezk/27/27.md

485 B

टुरोसको सर्वनाशको दिनमा टुरोसको धनसम्पत्तिलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

टुरोसको सर्वनाशको दिनमा टुरोसको धनसम्पत्ति समुद्रको गहिराइमा खस्नेछन् भनी परमप्रभुले भन्नुभयो ।