ne_tq/ezk/27/03.md

620 B

टुरोसका मानिसहरू के व्यापारको लागि प्रसिद्ध थिए?

टुरोसका मानिसहरू धेरै टापुहरूका लागि मानिसहरूका व्यापारी भएकोमा प्रसिद्ध थिए ।

टुरोसले आफ्नै बारेमा के बताएको थियो?

त्यो सुन्दरता सिद्ध थियो भनी टुरोसले आफ्नै बारेमा बताएको थियो ।