ne_tq/ezk/26/16.md

533 B

टुरोसमा भयानक संहार आइपर्दा समुद्रका प्रमुखहरूले के गेर्नेछन्?

समुद्रका प्रमुखहरू आफ्ना सिंहासनबाट तल आउनेछन्, आफ्ना पोशाकहरू छेउमा राखिनेछन्, रंगीन लुगाहरू फुकाल्नेछन् र काप्दै जमिनमा बस्नेछन् ।