ne_tq/ezk/26/09.md

427 B

टुरोसका पर्खालहरू कसरी ढालिनेछन् भनी परमप्रभुले भन्नुभयो?

टुरोसका पर्खालहरू नबूकदनेसरका पर्खाल भत्काउने मूढाहरूद्वारा ढालिनेछन् भनी परमप्रभुले भन्नुभयो ।