ne_tq/ezk/26/05.md

384 B

एक समयमा टुरोस खडा भएको स्थानमा के गरिनेछ भनी परमप्रभुले भन्नुभयो?

एक समयमा टुरोस खडा भएको स्थानमा जालहरू सुकाइनेछन् भनी परमप्रभुले भन्नुभयो ।