ne_tq/ezk/26/02.md

363 B

टुरोसका मानिसहरूले यरूशलेमको विरुद्धमा के भन्दैथिए?

यरूशलेम ध्वंस हुँदा तिनीहरू भरिपूर्ण हुनेछन् भनेर टुरोसका मानिसहरूले भन्दैथिए ।