ne_tq/ezk/25/16.md

406 B

यहूदाको घरानाको विरुद्धमा पलिश्‍तीहरूले जे गरेका थिए त्यो कारण परमप्रभुले पलिश्‍तीहरूलाई के गर्नुहुनेछ?

परमप्रभुले पलिश्‍तीहरूलाई नाश गर्नुहुनेछ ।