ne_tq/ezk/25/15.md

314 B

पलिश्‍तीहरूले यहूदाको घरानाको विरुद्धमा के गरेका थिए?

पलिश्‍तीहरूले यहूदाको घरानाको विरुद्धमा घृणा गरेर बदला लिए ।