ne_tq/ezk/25/07.md

519 B

परमप्रभुले अम्मोनलाई के गर्नुहुनेछ जसले तिनीहरूलाई परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी थाहा गराउनेछ?

परमप्रभुले तिनीहरूलाई अरू मानिसहरूबाट बहिष्कृत गर्नुहुनेछ र तिनीहरूलाई नाश गर्नुहुनेछ।