ne_tq/ezk/25/04.md

525 B

यहूदाको घराना निर्वासनमा लगिँदा अम्मोनका मानिसहरूले जे भनेका थिए त्यसको कारणले परमप्रभुले तिनीहरूलाई के गर्नुहुनेछ?

परमप्रभुले अम्मोनका मानिसहरूलाई पूर्वमा भएका मानिसहरूकहाँ सुम्‍पनुहुनेछ ।