ne_tq/ezk/24/27.md

414 B

मन्दिर कब्जा भएको दिन, यरूशलेमका मानिसहरूले के जान्‍नेछन्?

मन्दिर कब्जा भएको दिन, यरूशलेमका मानिसहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनेर जान्‍नेछन् ।