ne_tq/ezk/24/20.md

576 B

इजकिएलसित घटेको घटनाहरूको अर्थ के थियो भनी परमप्रभुले भन्‍नुभयो?

मानिसहरूका आँखाको चाहनाले पवित्र स्थानलाई अशुद्ध बनाउँदै थियो, त्यसैले तिनीहरूका छोराहरू र छोरीहरू तरवारद्वारा मर्नेछन् भनी परमप्रभुले भन्नुभयो ।