ne_tq/ezk/24/16.md

670 B

परमप्रभुले इजकिएलबाट के लग्दै हुनुहुन्छ भनी उहाँले भन्नुभयो?

परमप्रभुले इजकिएलबाट उनकी पत्नी लग्दै हुनुहुन्छ भनी उहाँले भन्नुभयो ।

परमप्रभुले इजकिएललाई के नगर्न भन्‍नुभयो?

परमप्रभुले इजकिएललाई आफ्नी पत्नी गुमाएकोमा शोक नगर्न वा नरून भन्‍नुभयो ।