ne_tq/ezk/24/14.md

375 B

परमप्रभुका अनुसार, केद्वारा यरूशलेमका मानिसहरूको न्याय हुनेछ?

तिनीहरूका चालहरू र क्रियाकलापहरूद्वारा यरूशलेमका मानिसहरूको न्याय हुनेछ ।