ne_tq/ezk/24/11.md

478 B

रित्तो भाँडो आगोमाथि किन राख्‍नुपर्छ?

तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्नुपर्छ, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस्‌ ।