ne_tq/ezk/24/05.md

519 B

परमप्रभुको दृष्‍टान्तमा यरूशलेमका मानिसहरूलाई परमप्रभुले के गर्न भन्नुहुन्छ?

परमप्रभुले तिनीहरूलाई पकाउने भाँडोमा पानी खन्याई त्यसमा असल हड्डीहरू हालेर त्यसलाई राम्ररी उमाल्न भन्नुहुन्छ ।