परमप्रभुले तिनीहरूलाई पकाउने भाँडोमा पानी खन्याई त्यसमा असल हड्डीहरू हालेर त्यसलाई राम्ररी उमाल्न भन्नुहुन्छ ।