ne_tq/ezk/23/39.md

461 B

आफ्ना छोराछोरीलाई बलि चढाएकै दिनमा ती दुई दिदीबहिनीले के गरे?

आफ्ना छोराछोरीलाई बलि चढाएकै दिनमा ती दुई दिदीबाहिनी परमप्रभुको पवित्रस्थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए ।