ne_tq/ezk/23/37.md

419 B

दुई दिदीबहिनीले परमप्रभुको निम्ति जन्मिएका छोराहरूलाई के गर्दैछन्?

दुई दिदीबहिनीले परमप्रभुको निम्ति जन्माएका छोराहरूलाई आगोबाट हिंड्न पनि लगाउँदैछन् ।