ne_tq/ezk/23/09.md

449 B

जेठी छोरीका प्रेमीहरूले तिनलाई के गरे जब परमप्रभुले तिनलाई तिनीहरूकहाँ सुम्पनुभयो?

जेठी छोरीका प्रेमीहरूले तिनलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे र तिनलाई मारे ।