ne_tq/ezk/21/31.md

520 B

परमप्रभु परमेश्‍वरले अम्मोनका मानिसहरूलाई कसको हात सुम्पिन लाग्नुभएको थियो?

परमप्रभु परमेश्‍वरले अम्मोनका मानिसहरूलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिन लाग्नुभएको थियो ।