ne_tq/ezk/21/29.md

482 B

अम्मोनका अगमवक्ताहरूले अम्मोनका मानिसहरूका निम्ति के गर्छन्?

अम्मोनका अगमवक्ताहरूले अम्मोनका मानिसहरूको विषयमा झूटो दर्शनहरू देख्छन् र तिनीहरूले झूटो धार्मिक विधिहरू गर्छन् ।