ne_tq/ezk/21/27.md

919 B

परमप्रभुले इस्राएलका दुष्‍ट शासकलाई के गर्न भन्नुभयो र किन?

परमप्रभुले इस्राएलका शासकलाई आफ्ना फेटा हटाउन र मुकुट उतार्न भन्नुभयो किनभने अब उप्रान्त मुकुट रहनेछैन ।

परमप्रभुले मुकुटलाई इस्राएलमा कहिले पुनर्निर्माण गर्नुहुनेछ भनी उहाँले भन्नुभयो?

यसको अधिकार भएको एक व्यक्ति आउँदा परमप्रभुले मुकुटलाई इस्राएलमा पुनर्स्थापना गर्नुहुनेछ ।