ne_tq/ezk/21/23.md

464 B

बेबिलोनका राजाले इस्राएललाई आक्रमण गर्न तिनीहरूलाई केको दोष लगाउनेछन्?

बेबिलोनका राजाले इस्राएललाई आक्रमण गर्न तिनीहरूलाई तिनीहरूको सम्झौता उलङ्घन गरेको दोष लगाउनेछन् ।