ne_tq/ezk/21/21.md

438 B

बेबिलोनका राजाले कुन सडक जानुपर्छ भनी कसरी निश्‍चित गर्नेछन्?

बेबिलोनका राजाले कुन सडक जानुपर्छ भनी जोखना हेर्नेबाट भविष्यवाणी प्राप्‍त गरेर निश्‍चित गर्नेछन् ।