ne_tq/ezk/21/20.md

360 B

बेबिलोनका राजाको निम्ति तोकिएको दुई वटा सडकहरूका गन्तव्यहरू के थिए?

अम्मोनीहरूको सहर रब्बा, र यहूदा र यरूशलेम दुई वटा गन्तव्यहरू थिए ।