ne_tq/ezk/21/07.md

549 B

परमप्रभुले इजकिएललाई मानिसहरूका आँखाका सामु यस्तो गर्न किन भन्नुभयो?

परमप्रभुले तिनीहरूको विरुद्धमा तरवार ल्याउनुहुँदा तिनीहरूको लागि कस्तो हुनेछ भनी देखाउन परमप्रभुले इजकिएललाई यस्तो गर्न भन्नुभयो ।